Ozone Khago Honey 1KG

  • Ozone Khago Honey 1KG
  • रू 1,895.00


  • Product Code: Ozone Khago Honey 1KG
  • Availability: In Stock

फाईदाहरुः

शरीरको वजन घटाई सन्तुलित राख्न सहयोग गर्दछ । रुघाखोकी तथा सर्दी, गर्मी नमिलेकामा फाइदा हुन्छ ।

स्मरण शक्ति बढाउछ । दमको समस्या भएमा । ग्याष्ट्रिक तथा अल्सरको समस्या भएमा । डण्डिफोर हटाउन ।

पोलेको वा घाउ खटिरामा । छाला कोमल तथा नरम राख्न । शरिरमा हुने परजिवीहरु नष्ट गर्न ।

विभिन्न खाले एलर्जी हटाउन । 

शरीरको पाचन शक्तिलाई नियमित गर्न, अनिद्राको समस्यामा । विभिन्न रोग प्रतिरोधात्मक क्षमता बढाउन ।

शरिरलाई बुढ्यौली हुनबाट बचाई सधै यौवन ,मुत्र सम्बन्धी कुनै समस्या भएमा । 

Write a review

Note: HTML is not translated!
    Bad           Good