Ozone Green Tea (Bag)

  • Ozone Green Tea (Bag)
  • रू 395.00


  • Product Code: Ozone Green Tea (Bag)
  • Availability: In Stock

ओजन अग्र्यानिक ग्रिन टी 

फाइदाहरु ः

१) क्यान्सर रोग लाग्नबाट बचाउँछ ।

२) उच्च रक्तचाप नियन्त्रण गर्छ ।

३) हानीकारक कोलेस्ट्रोलको मात्रा नियन्त्रण गर्छ ।

४) रगतमा चिनीको मात्रा घटाउँछ ।

५) खानाको विषक्तपनलाई नियनत्रण गर्छ ।

६) नियमित सेवनले छालाको क्यान्सर हुँदैन ।

७) स्मरणशक्ति बढाँउछ, बुढ्यौलीपन कम गर्दछ ।

८) मोटोपन घटाउँछ, दाँतलाई मजबुत बनाउँछ ।

९) श्वास गन्हाउने, गिजा तथा मुखसम्बन्धी अन्य रोगहरुलाई रोकथाम गर्छ ।

१०) मुटु सम्बन्धी रोगहरुको लागि अत्यन्त उपयोगी छ ।

११) कब्जियत हटाइ पाचन प्रणालीलाई सक्रिय बनाउँछ । 

१२) स्वास्थ्य तन्दुरुस्त बनाउँछ ।

१३) प्रदुषणबाट हुने विकारयुक्त रसायनलाई निष्प्रभाव पार्न मदत पु¥याउँछ । 

१४) ग्याष्टिक हुनबाट बचाउँछ ।


Ozone green tea bag 

100gm

50 sac

Write a review

Note: HTML is not translated!
    Bad           Good