Ozone Uricguard

  • Ozone Uricguard
  • रू 965.00


  • Product Code: Ozone Uricguard
  • Availability: 2-3 Days

Ozone Uricguard

Ozone Uricguard  is in the form of Capsule and it is the Combination of different Rare Herbs and finally Prepared as Supplement. It cure Gout which is seen as common problem of people above 35 years in the world.

Ingredients:

Himalayan rhubarb,vitex negundo,tinspora cordifolia ect

take 2-2 Capsule twice a day.


युरिकगार्ड

नेपालको विभिन्न स्थानमा पाइने बहुमुल्य जडिबुटी जन्य बस्तुहरुमध्ये जडिबुटी विषेज्ञाहरुको गहन खोज तथा अनुसन्धान पछि हामि मानिसहरुले भोग्दै आइरहेको विभिन्न समस्यहरु लाई निमुर्ल पार्नको लागि महत्व पुर्ण भुमीका खेल्न सक्ने उत्पादन युरिकगार्ड तयार गरिएकोछ । यो पुर्णरुपमा प्रकृतिक हुनुका साथै केमिकल रहित भएका कारण हामिले प्रयोग गर्दा कुनै पनि नकारात्मक प्रभाव पर्दैन ।
समिश्रण ः भेनेरिस लिना, भिटेक्स नेगुन्डो, टिनोस्पोरा कोर्डिफोलिया, हिमालयन रुहव्र्ब, डेस्मोस्टाचाय विपिनाटा आदि । (हंसपादी, निर्गुण्डि, पुर्ननवा, गुर्जो, गोखुर, पदमचाल आदि )
फाइदा ः १) युरिक एसिडलाई निमुर्ल पार्न सहयोगी । (युरिक यसिड, बाथ, युरिक यसिडका कारण जोर्निहरुको समस्या समाधान गर्न सहयोगी ।) २) खाना तथा खानाका कारण शरिरलाई आवश्यकता भन्दा धेरै भएका कार्बोहाइड्रेड तथा प्रोटिन जन्य पदार्थहरुलाई शरिरमा जम्मा हुनबाट बचाउछ । ३) रगतको विषक्त पनलाई कम गर्न महत्वपुर्ण भुमिका खेल्दछ साथै खाना पचाउन सहयोगीछ । ४) हात–खुट्टा तथा शरिरको अन्य भागहरुको जोर्निहरुमा जमेर बसेको बोसो जन्य पदार्थलाई पगाल्नलाई सहयोगी भुमीका खेल्नुका साथै थप जम्नबाट बचाउछ । ५) शरिरको दुखाइहरुलाई कम गर्न महत्वपुर्ण भुमिका खेल्दछ, शुन्निएको घटाउन प्रभावकारीछ ।
खाने तरिका ः–
विहान–बेलुकी (साझ–विहान) २–२ क्याप्सुल । खालि पेटमा खाँदा उत्तम । वा सम्बन्धित व्याक्तिको परामर्शमा लिन सकिन्छ । प्याकेजिङ्ग ः– ६० क्याप्सुल । (१५ दिनको लागि । )
नोट ः यो कुनै औषधि होइन ।

Write a review

Note: HTML is not translated!
    Bad           Good

Tags: Ozone Uricguard