Ozone Royal Jelly

  • Ozone Royal Jelly
  • रू 14,745.00


  • Product Code: Royal Jelly
  • Availability: In Stock

ओजन रोयल जेली 

कर्मी मौरीको दिमागमा अवस्थित खाद्य ग्रन्थिहरुबाट उत्पादन हुने एक प्रकारको सेते क्रिम जस्तो अर्ध तरल वस्तुलाई रोयल जेली तथा शाही खुराक भनिन्छ । ओजन रोयल जेली अत्याधिक शक्तिबर्धक, आयू बद्र्धक, स्वस्थ्य वर्धक र औषधीजन्य खाद्य वस्तु मानिन्छ । शारी खुराकको नियमित सेवनले वुढो हुने प्रकृया ढिलो हुनुका साथै मानिस दीघार्यु पनि हुन्छ । शाही खुराक मानव जीवनको तन्दुरुस्ती र सन्तुष्टिको लागि ज्यादै महत्वपुर्ण र अद्भुत खाना भएको हुँदा विकसित देशमा यसको उत्पादन र प्रयो विस्तारै वढ्न थालेको छ । त्यसैले कतिपय देशका मौरी कृषकहरु रोयल जेली उत्पादनमा लागिपरेका छन् । हाम्रो देशमा पनि भर्खरै मात्र यसको उत्पादन सुरु भएको छ । ओजन शाही खुराकको निरन्तर प्रयोग हरेक व्यक्तिकालागी बरदान समान सबै प्रकारका समस्याहरुका लागी अति प्रभावकारी छ साथै मधुमेहका लागि पनि अति प्रभाकारी भएको कुरा विभिन्न अनुसन्धानहरुबाट देखिएको छ ।

मुख्य फाइदाहरु ः

१) शरीरमा रगतको मात्रा बढाउछ ।

२) रक्तचामलाई सन्तुलित बनाई राख्दछ ।

३) स्मरण शक्ति बढाउछ ।

४) मधुमेहीका लागि उपयोगी ।

५) यौन शक्ति बद्र्धक छ ।

६) मानिसको आयू लामो बनाउन मद्दत गर्दछ ।

७) क्यान्सर प्रतिरोधी छ ।

८) तौल घटाउन उपयोगी छ ।

९) आयू लामो राख्न उपयोगी छ ।

१०) मानिसको हरेक समस्याको लागि ओजन रोयल जेली प्रकृतिको बरदान समान छ ।


Royal jelly

Royal jelly is a honey bee secretion that is used in the nutrition of larvae, as well as adult queens. It is secreted from the glands in the hypo pharynx of worker bees, and fed to all larvae in the colony, regardless of sex or caste. When worker bees decide to make a new queen, because the old one is either weakening or dead, they choose several small larvae and feed them with copious amounts of royal jelly in specially constructed queen cells. This type of feeding triggers the development of queen morphology, including the fully developed ovaries needed to lay eggs.

Nutritional value of Royal jelly.

Royal jelly contains a rich variety of nutrients including minerals like calcium, copper, iron, phosphorous, silicon, sulfur, and potassium, as well as a wealth of B-family vitamins, biotin, inositol, folate, nucleic acids, gamma globulin, and 17 different amino acids, including the 8 essential amino acids that the human body cannot produce, and must therefore get from their diet.

Health benefits of Royal Jelly.

1)      Blood Pressure.

2)      Cholesterol Levels.

3)      Infertility Issues.

4)      Cancer Prevention.

5)      Inflammation.

6)      Premature Aging.

7)    Weight Loss Effects. 


Write a review

Note: HTML is not translated!
    Bad           Good

Tags: Ozone Royal Jelly