Ozone Bee Pollen

  • Ozone Bee Pollen
  • रू 2,295.00


  • Product Code: Bee Pollen
  • Availability: In Stock

ओजन वि पोलेन

फूल फूल्ने वनस्पतिको भाले अङ्ग पुंकेशरमा उत्पादन हुने एक प्रकारको मसिनो कणलाई कुट भनिन्छ । यसलाई मौरीले खुट्टामा लपेटी, गोलामा ल्याएर जम्मा गर्दछ । कुटमा मानव तथा पशुपक्षीकालागि नितान्त आवश्यक पर्ने प्रोटिन, भिटामिन्स्, मिनिरलस्, इन्जाइम्स्, हार्मोन, कार्बोहाइड्रेट्स तत्वहरु प्रचुर मात्रामा पाइने हुँदा कुटलाई आदर्श खाद्य वस्तु मानिन्छ । त्यसैले विकसित देशहरुमा वि पोलेन (कुट) को उत्पादन र प्रयोग अत्यधिक मात्रामा हुन गर्दछ । नेपालमा कुटको महत्व बारे कमै जानकारी भए तापनि स्वास्थ्य प्रति बढ्दो जनचेतजाका कारण यसको माग पनि बिस्तारै बढ्दै गएको छ । यसको प्रति दिन ४ देखि ६ क्याप्सुल सम्म उपभोगले शरीर स्वस्थ, हृष्टपुष्ट र शक्तिशाली हुन्छ । यसका साथै मानिसको बुढो हुने प्रकृया समेत ढिलो हुन गई दीघार्यु हुन्छ, कुपोषण हट्छ र विभिन्न प्रकारका औषधीजन्य फाइदाहरु प्राप्त हुन्छन् । वि पोलेन (कुट) को एलर्जी हुनेहरुले भने यो नखानु उपयुक्त हुन्छ ।

दैनिक खाने मात्राः–

खाने समयः–

खान नहुने अवस्था ः–

Ozone Bee Pollen is made by honeybees, and is the food of the young bee. It is considered one of nature’s most completely nourishing foods as it contains nearly all nutrients required by humans. Bee-gathered pollens are rich in proteins (Approximately 40% protein), free amino acids and vitamins, including the B-complex, and folic acid.

Ozone Bee pollen is a complete food and contains many elements that products of animal origin do not possess. Bee pollen is richer in proteins than any animal source. It contains more amino acids than beef, eggs, or cheese of equal weight. About half of its protein is in the form of free amino acids that are ready to be used directly by the body.

It is important to recognize that a 4 capsul of pollen takes one bee working eight hours a day for one month to gather. Each bee pollen pellet contains over two million flower pollen grains and one 4 capsul contains over 2.5 billion grains of flower pollen.

Write a review

Note: HTML is not translated!
    Bad           Good

Tags: Ozone Bee Pollen