Ozone Cordyceps

  • Ozone Cordyceps
  • रू 2,445.00


  • Product Code: Cordyceps
  • Availability: In Stock

ओजन कर्डिसेप्स

ओजन कर्डिसेप्स अत्यन्त दुर्लभ जडिबुटी हो । यसलाई नेपालमा यार्सागुम्बा भनेर चिनिन्छ । कर्डिसेप्स सिनेन्सिस्मा कर्डिसेपियन एसिडस्, पोलिस्याक्राइड्स, फ्याट्टि एसिड, भिटामिन, मिनरल्स, क्याल्सियम, म्याग्न्ेसियम, सोडियम, पोटासियम, इन्जाइमहरु, प्रोटिन लगायत थुपै पोषक तत्वहरु पाइन्छ । यसलाई यसका गूणका आधारमा जीवन शक्ति वर्धक प्राकृतिक सञ्जीवनी बुटीका रुपमा चिनिन्छ । शरिरका विभिन्न महत्वपूर्ण अंगहरु किड्नी, मुटु, मस्तिष्क, कलेजो, स्वस्थ र स्वस्फुर्त बनाउनका लागि उपयुक्त मानिन्छ । रोग प्रतिरोधात्मक क्षमताको बृद्धी गर्ने भएकोले मानव शरिरको कोषहरुको शक्ति प्रदायक पोषणको रुपमा कर्डिसेप्सलाई लिइन्छ ।

दैनिक खाने मात्राः–

खाने समयः–

खान नहुने अवस्था ः–

Active elements of Cordyceps Sinensis is cordycepin acid: it acts as an anti-oxidant and helps in promoting the metabolic process. Cordyceps Sinensis contains approximately 20 elements, like as Essential amino acid and fatty acids, Vitamins, including Vitamins B1, B2 & B12, E, K, Minerals, including Calcium, Magnesium, Sodium, Iron, Potassium, and many others, Enzymes, Sterols and proteins etc. these are also important as they help in maintaining the electrolytes, It has the homeostasis elements which maintain internal temperature of human body.

Write a review

Note: HTML is not translated!
    Bad           Good

Tags: Ozone Cordyceps