Ozone Spirulina

  • Ozone Spirulina
  • रू 1,195.00


  • Product Code: Spirulina
  • Availability: In Stock

ओजन स्पिरुलिना 

स्पिरुलिना हरियो तथा निलो लेउको रुपमा प्राकृतिक ताल तथा समुन्द्रमा पाईने प्राकृतिक ग्रीनरी उद्विद्धहो । यो मानव स्वास्थ्यका लागि अति नै महत्वपूर्ण खाद्य पदार्थ मानिन्छ । यसमा मानव शरिरलाई आवश्यक पर्ने महत्वपुर्ण पोषक तत्वहरु अधिक मात्रामा पाईन्छ । यसमा भएका यिनै तत्वहरुले मानव शरिरमा रोग प्रतिरोधात्मक क्षमताको बृद्धी गर्दछ । यसमा भिटामिन र मिनिरलको मात्रा प्रचुर हुनाले प्राकृतिक मल्टि भिटामिन, मल्टि मिनरल भनिन्छ, त्यसैले भिटामिनको कमीका कारण देखा पर्ने समस्याहरुबाट बचाउछ । एलर्जिको समस्यामा लाभदायक हुन्छ । छालाको हेरचाह, डाइवेटिज, पेट सम्बन्धि समस्या अपच, ग्याष्ट्रिक, उच्च रक्तचाप, स्वास–प्रस्वास सम्बन्धि समस्या, स्मरण शक्तिको बृद्धि, क्यान्सर तथा ट्युमरबाट बचावट गर्दछ । अत्याधिक मात्रामा पोषण तत्व हुने भएकोले यसको प्रयोग बालक देखि बृद्धसम्म अत्यान्त लाभदायक र स्वास्थ्यवर्धक मानिन्छ । यसको प्रयोबाट कुपोषणजन्य समस्याको समाधान हुन्छ । 

दैनिक खाने मात्राः–

खाने समयः–

खान नहुने अवस्था ः–

Ozone spirulina is a wholesome food supplement, richest source of protein (65-71%by dry weight), vitamins, amino acids, beta carotene, linolenic acid, minerals and other nutrients. Ozone Spirulina is an ideal food supplement, since it is a rich natural source of protein, iron, vitamins, minerals and pro-vitamin A. it is one for the best natural source of anti-oxidants with natural anti-aging properties. Pro-vitamin A present in Spirulina helps protect eye sight and calms your nerves and helps you fight stress. Spirulina helps reduce cholesterol and benefits your heart. Spirulina provides your body with all the essential nutrients required dally, leaving you fresh, active and energetic throughout the day. 


Write a review

Note: HTML is not translated!
    Bad           Good

Tags: Ozone Spirulina