ओजन नोनी
ओजन नोनी फलबाट प्राकृतिक तवरले निमार्ण गरिएकोछ । यो सिट्रफोलिया भुमध्ये रेखा क्षेत्र मा हवाई क्षेत्र लगाएतको उष्ण जलवायू क्षेत्रमा पाइने एक प्रकारको फल हो, जसलाई त्यहाँका मानिसहरुले कयौ वर्ष अघि देखि स्वास्थ्य लाभका लागि प्रयोग गर्दै आईरहेका छन् । मोरिन्डामा जेरोनाइन् प्रोजेरोनाइन तत्व पाइन्छ, जुन तत्व मानिस, जनावर, बिरुवा, माइक्रो–अर्गानिज्म जस्ता स्वास्थ कोषिकामा पाइन्छ । यसले कोषिकाहरुका भित्तामा रहेको प्वाललाई फैलाएर पर्याप्त अक्सिजन तथा पोषक तत्वहरु कोषिकाहरुमा सजिलै प्रदान गर्दछ । मोरिन्डा शरिरलाई आवश्यक पर्ने खाद्या तत्वहरु एन्थ्रक्यूनोनस् जेरोनाइल–प्रोजेरोनाइन अर्गानिक एसिडहरु, भिटामिनको मिश्रण र पोटासियमको समुह स्रोत मानिन्छ ।
Ozone
Noni or Morindda citrifolia is a fruit which at meridian area, Hawai found
Southeast Asia containing a mixture of anthraquinon, xeronine, pro-xeronine,
organic acids, vitamins, minerals, nutritional enzymes and polysaccharides. Noni
helps in cell regeneration and it improves the overall immune system. As
effective antioxidant, it has anti-inflammatory, anti-microbial and
anti-carcinogenic anti parasite and worms anti allergy with pollen, animal,
food properties. It is also helpful for patients suffering from high blood
pressure, arthritis, asthma as well as respiratory and digestive problems. It
also helps in getting relief from pre & post menstrual syndrome.
- Immune system.
- Skeletal system.
- Urinary system.
- Nervous system.
- Endocrine system.
- Skin diseases.
- Has De-congestive action.
Tags: Noni