Ozone Ganoderma Extract

  • Ozone Ganoderma Extract
  • रू 2,395.00


  • Product Code: Ganoderma Extract
  • Availability: In Stock

जन गानोडर्मा

ओजन गानोडर्मा मानव स्वस्थ्य सन्तुलनका लागि चमत्कारीक जडिबुटी हो । यसको सेवनबाट शरिर निर्विषिकरण भई छालामा चमक तेजिलोपन देखिने भएकोले यसको नाम गानोडर्मा रहन गएको हो । गानोडर्मामा पोलिस्याक्राइड्स, टिट्रपेनोइड्स, जैविक जर्मानियम, एडेनोसिन्, गानोडरीक इसेन्स, न्यूक्लियोसाइड्स् प्रोटिन, महत्वपुर्ण इन्जाइम्स् भिटामिन, फ्याटी एसिड, खनिज पदार्थहरु लगायत मानव शरीरलाई आवश्यक पर्ने पोषणयुक्त तत्वहरु पाइन्छ । गानोडर्मामा भएका यिनै खाद्य तत्वका कारण यसले शरिरलाई निर्विषिकरण गर्नुका साथै रोग प्रतिरोधात्मक क्षमताको बृद्धि गर्ने, विभिन्न जिवाणु विषाणु तथा विकिरणबाट कोषको बचाउ गर्दछ । दिमागलाई स्वस्थ राख्नुका साथै सम्पुर्ण शरिरको सुरक्षाको लागि लाभदायक मानिन्छ ।

मुख्य फाइदाहरु ः

१) यो रक्त शोधक छ ।

२) मुटुको धढकन गति नियमित गराउदछ ।

३) विषाणुबाट हुने असरलाई हटाउछ ।

४) शरीरमा आवश्यक मात्रामा अक्सिजन पु¥याउछ ।

५) उच्च रक्तचापलाई नियन्त्रण गर्दछ ।

६) आन्तरिक शक्तिलाई मजबुत गराई शरिरमा रोग लाग्नबाट बचाउनुका साथै शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउछ ।

दैनिक खाने मात्राः–

खाने समयः–

खान नहुने अवस्था ः–

Ozone Ganoderma Lucidum is a type of mushroom that contains effective antioxidants, which helps in strengthening the immune system and detoxifying the body. It has stress-relieving properties that refresh the body and calms the nevers. With its natural anti-ageing benefits, Ganodarma promotes stamina and endurance to fight fatigue and illness. Ganodarma contain high polysacride, triterpenoid saponion, adenosives, organic genuanines. It also helps in getting relief from pre and post menstrual syndrome. Beneficial in regulating blood sugar, blood pressure and cholesterol levels. It enhances the overall wellness of the human body as it is a rich source of essential vitamins and nutrients.

Tags: Ozone Ganoderma Extract

Write a review

Note: HTML is not translated!
    Bad           Good